प्रतितोला ५ सयले घट्यो सुनको मूल्य

काठमाडाैं | कात्तिक २५, २०८१

प्रतितोला  ५ सयले घट्यो सुनको मूल्य

काठमाडौँः   स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ५ सयले घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु १ हजार ६६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ६६ हजार निर्धारण भएको छ ।


यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ ।

 

शुक्रबार प्रतितोला रु १ हजार ९ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु १ हजार ९ सय ६० निर्धारण भएको छ । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्